के जित्थे शाहरुखले सलमानलाई !
दिपावलीको अबसर पारेर रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ले सलमानका सबै रेकर्ड तोड्ने हल्ला गरिए पनि त्यस्तो संकेत देखिएको छैन ।
यसलाई पुष्टी गर्ने बलियो आधार ‘जब तक है जान’ले ओपनिङमा सलमानका फिल्मले जति ब्यापार गर्न नसक्नु हो । निकै तामझामकासाथ दिपावलीको अबसरमा रिलिज गर्दा पनि सलमानका पछिल्ला फिल्मले जति शाहरुखको फिल्मले ब्यापार गर्न सकेन ।
भारतीय संचारमाध्यमका अनुसार पहिलो दिन जब तक है जानले १५.२३ करोड कमाएको छ भने सन अफ सरदारले १०.७२ करोड भारु कलेक्सन गरेको छ । दुबै फिल्म १०० करोड क्लबमा समेल हुने अनुमान गरिएको छ ।
सलमानको हालै रिलिज भएको ‘एक था टाइगर’ ६ दिनमा नै १०० करोड क्लबमा सामेल भएको थियो । यो फिल्मको पहिलो दिनको कमाई नै ३२.९२ करोड थियो, जून अहिलेसम्मकै सबैभन्दा बढी हो । त्यसअघिको बडीगार्ड ८ दिनमा १०० करोड क्लबमा सामेल भएको थियो भने दबंगलाई १० दिन लागेको थियो ।
यस्तै अजय देवगनको ‘सन अफ सरदार’ले पनि बक्स अफिसमा धुम मचाइरहेको छ । कटरिनाको साथमा रहेका शाहरुख अजयमाथि हावी देखिएका छन् ।




bakwas kura, ek tha tiger eklo film release vayeko thiyo tara yo Jab tak hai jaan vanaudo film son of sardar sanga release vayeko cha so obvisiously pani duitai ko karobar badiyo….. i donn know how is jab tak hai jaan but maile life ma Ek tha tiger jasto bakwas film hereko chaina. salman ko 3rd class film ek tha tiger…….
[Reply]
jpt analysis garchha yo reporter le….son of sardar ra jab tak hai jaan ekai choti release huda audience badinchhan …so kasari record todchha………..ek tha tiger solo release thiyo but jab tak hai jaan was not………if jab tak hain jaan solo release bhaeko bhae definitely ek tha tiger ko record todne thiyo….kunai romantic movie le yesari box office ma dhoom machaunu kunai san tino kuro hoina…….tyo mula ek tha tiger..bodyguard ….dabang…ready….singham..rowdy rathore….tai na tui ko masala film………..
[Reply]
SRK, Ajay Rocks, tyo salman ko film k khana hit huncha kunni
[Reply]