आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियोसहित)
विभिन्न विवादका बिच चलचित्र ‘एटीएम’ मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । बिषयबस्तुका बारेमा खासै केही नखुलाइएको यो चलचित्रमा समावेश दृश्यले धेरै नै चर्चा पाएको छ ।
दिनेश थापाले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा जिया के.सी, सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ । चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।
हेर्नुहोस् एटीएमको नयाँ गीत








Yo Cinema, Herrnu Mnn chha. Cinema, hoo jasto pni hunaskkchha.
[Reply]
नेपाली ब्ल्यु फिल्म
[Reply]
यो फिल्म चलाउने हल सञ्चालकले एक पटक अाफ्नो परिवार छोरी अामा दिदि लाइ सम्झेर मात्र चलाउनुहोला । किनकी यो नेपाल हो । त्यति मात्रै नभएर हिन्दु राज्य पनि हो । यहाँ नारिलाइ देविको रूपमा पुजिन्छ ।
[Reply]
Rabin Reply:
November 11th, 2012 at 8:54 am
कसले तिमीलाई भन्यो नेपाल हिन्दु राज्य हो भनेर कहाँ लेखिको छ हिन्दु राज्य भनेर , कहाँ पूजेको छ नारी लै देवी को रुप मा, बरु हिन्दु धर्मले त जातिय विभेद लाएको छ, कमि दमै तल्लो जात भनेर विभेद कसले गर्यो तल्लो जात लै मन्दिर कसले पस्न दिएन, नारी महिनावारी हुदा घर मा पस्न नदिने कुन धर्म हो ?? सबै हिन्दु ले गरेको ……………………
[Reply]
khoe k ho k ho media ma aaun babal gareko ho ki
[Reply]