फेशन शो मा हट मिरिन्डा (फोटो फिचरसहित)

मिरिन्डा केर अष्ट्रेलियावाट पहिलो पटक भिक्टोरियाज सेक्रेट प्रतियोगितामा भाग लिने मोडल हुन् । उनले अष्ट्रेलियावाट सन् २००७ मा पहिलो पटक भिक्टोरियाज् सेक्रेट एन्जलमा भाग लिएकी थिइन् ।

सिड्नीमा जन्मिएकी २९ वर्षीय मोडल मिरिन्डा अमेरिकाको न्युयोर्कमा वुधवारराति भएको वाषिर्क भिक्टोरियाज् सेक्रेट फेसन सो मा निकै कामु पहिरणमा प्रस्तुत भएकीछिन् । विभिन्न फरक फरक डिजाइनरका ड्रेसमा सजिएकी मिरिन्डा कहिले टु पिस त कहिले प्वाकै प्वाकले वनाइएको पहिरणमा प्रस्तुत भएकी छिन् ।

 

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries