बिग बोसमा अर्की पोर्न स्टारको आगमन

भारतीय टेलिभिजन सो बिग बोसबाट इण्डो क्यानेडियन पोर्न स्टार सन्नी लिओन बलिउडसम्म आइन् । उनी पाए पोर्न उद्योग छाडेर बलिउडमा नै रमाउन चाहन्छिन् ।

अब बिग बोसको छैटौं सिजनमा अर्की पोर्न स्टार पि्रया राय आउने भएकी छिन् । भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार इण्डो अमेरिकन पोर्न स्टार पि्रया बिग बोसको गेष्ट अपियरेन्समा देखिने भएकी हुन् । उनी दिल्लीमा जन्मिएकी हुन् । २ वर्षको उमेरमा नै बाबु-आमाले छाडेपछि एक अमेरिकी जोडीले धर्मपुत्री बनाएका थिए ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries